सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्ती सोनारीमा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी लिमिटेडले गरे रक्तदान कार्यक्रम ६७ जनाले रक्तदान


नेपालगन्ज, बाँके जिल्लामा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी लिमिटेडले आफनो १० आंै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६७जनाले रक्तदान गरेका छन् ।


राप्ती सोनारी गाउँपालिका वार्ड नं. ६ नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी लिमिटेडका अध्यक्ष कुमारी कमला चौधरी, कार्यक्रम संयोजक र संस्थाका व्यवस्थापक दिव्या गुरुङ्गले रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरु आत गरिएको थियो ।


सो रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले उत्साह पूर्वक रक्तदान गरेकाथिए । रक्तदान गर्नुहुने माअर्जुन बुढाथोकी, बेल बहादुर ऐरी, सन्तोष बुढाथोकी, प्रमोद थारु, मुकेश थापा, उमेश पुन मगर, दिपकचौधरी, पूर्ण बहादुर चन्द, रमेश थारु, पूर्ण बिक, प्रमिल चलाउने, कृष्ण बहादुर ओली, लोकराज खराल, रिम बहादर पुन, अनुपम बुढामगर, देब बहादुर घर्तीमगर, भिम बहादुर बस्नेत, सिर्जना ओली, मीरा चलाउने, अनिता चौधरी, राजकुमार चौधरी, सन्दिप परियार, योगेश पुनमगर, टीका खराल, बिनायकराज खराल, पवनकुमार, बविताथापा, हरि बोहरा, अर्जुन थापा, राजेश कुमार थारु, चित्र बहादुर बस्नेत, बिर बहादुर बिक, योग्य बहादुर खत्री, दिनेश नेपाली, लक्षमण थारु, पूर्णबहादुर थारु, कृष्ण बहादुर बिक, रामकुमार थारु, गणेश खत्री, मदन सिंह थारु, युवराव खत्री, कुल बिक्रम गिरी,निशब डाँगी, सचिन खडका, माया थारु, कृष्ण केसी, राम कुमारी चौधरी, पूर्ण रोका, गुन्य कुमारी थारु, उमेश थारु, रबिन्द्र थारु, सुरेश थारु, आशीष चौधरी, रत्तीराम चौधरी, बिष्णु थारु, ओमराज थारु, प्रमोद कसेरा, हेमन्त कुमार थारु, कविराज थारु, नारायण थारु, दिव्या गुरुङ्ग, नविन चन्द ठाकुरी,निरज कुमार थारु, बसन्त थारु, अविजंग मल्ल लगायतले रक्तदान गर्नुभएको थियो । यसरी सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्तदान सेवा केन्द्र नेपालगन्जका होमराज गिरीको नेतृत्वमा रहेको टोलीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »