सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्ताए पत्रकारिता जगतका उदयीमान नक्षत्र

काठमाडौं । केहि समय देखि श्वास्थ्यमा समस्या भएर रेष्ट गरिहेका टि भि टुडेका पत्रकार एलबी विश्वकर्माको निधन भएको छ ।
पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो ।
बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।
यति बेला देशैभर धेरै जसोमा एकै प्रकृतिका समस्याहरु देखा पर्न थालेका छन्।
आम नागरिक लाई यस्तो समस्या परिरहेको बेला सर्बसुलभ रुपमा पाईने सिटामोल सम्मको अभाव देखिन थालेपछि आमनागरिक हरु मा चिन्ता बढ्न थालेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »