सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक अभियन्ता राईद्वारा एक सय परिवारलाई कम्बल बितरण

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का १०० जना गरिब तथा विपन्नलाई कम्बल वितरण गरिएको छ । मुस्ताक राईको सक्रियतामा १०० जना विपन्नलाई कम्बल वितरण गरिएको हो ।

राईको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी राईले बताए । सामाजिक अभियन्ता राईको पहलमा १४ नम्बरका विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उनले बताए ।

May be an image of 4 people and people standing
May be an image of 5 people, people standing and outdoors

भर्खरै

सम्बन्धित खबर

Language »