सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जका १८ निवासी नेपाली कांग्रेस समर्थक भट्टराई र ढकाल पार्टी परित्याग गरि जसपामा प्रवेश

नेपालगन्ज, जनता समाजबादी पार्टी बांकेमा प्रवेशको लहर आज नेपालगन्ज उप-महानगरपालिका वडा न.१८ निवासी नेपाली कांग्रेस समर्थक बिन्द्रा भट्टराई र दुर्गा ढकाल पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन ।


समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राई,जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके जिल्लाका उपाअध्यक्ष राजन राना मगर, जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश लेखा संयोजक कौशल धोबी, लगायतको सहभागीता रहेको थियो । नवप्रवेशहरुलाई खादा टीका लगाई जसपामा प्रवेश गराउनु भएको भयो ।

May be an image of 9 people and people standing


समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।

May be an image of 5 people and people standing

भर्खरै

सम्बन्धित खबर

Language »