सिन्धुपाल्चोक। चुनावी प्रचारप्रसारका क्रममा आज इन्द्रावती-१० को झोलङे भन्ने स्थानमा घरदैलो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वडा उमेदवार बिनोद आचार्य लगाएत अन्य नेताकार्यकर्ता माथी आक्रमण भएको छ।
उक्त घटनाका आरोपित सुर्योदय आधारभुत विद्यालयका प्राध्यापक साथै उक्त वडाका एमाले वडा अध्यक्ष सम्म रहेका बल बहादुर माझी लगाएतको टोलिले योजनाबद्द हिसाबले आक्रमणमा उत्रिएको सन्जिव तामाङ ले सारा खवरलाई जानकारी गराएका छन् । उक्त घटनालाइ लिएर इन्द्रावती माओवादीले बिग्यप्ती समेत जारी गरेको छ।









