सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र प्रदर्शन दिवसमा जयनन्द लामाको अपमान

काठमाडौँ । तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा सेमरी छोरङान चलचित्रको कलाकारलाई सम्मान गरिरहदा वरिष्ठ कलाकार जयनन्द लामाको सम्झनामा एक मिनेट समय तामाङ चलचित्र संघ नेपालले छुट्टाउन सकेन ।

तामाङ चलचित्र संघ नेपालले २७ औं चलचित्र प्रदर्शन दिवसको अवसरमा वरिष्ठ संगीतकार तथा गायक रोज मोक्तान लाई सेमरी छोरङान फिल्ममा कलाकारको भुमिकामा अभिनय गरेको हुनाले सम्मान गरेको छ ।

नेपाल तामाङ चलचित्र संघ नेपालले बागमती प्रदेशको सामासजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । यो अवसरमा नेपाल तामाङ चलचित्र संघले १६ वटा विधामा सम्मान गरेको छ ।

स्वर्गी वरिष्ठ कलाकार जयनन्द लामाको सम्झना नगरेकोमा तामाङ पत्रकार संघ बागती प्रदेशको अध्यक्ष अर्जुन पाख्रीनले लेखेको स्टटस यस्तो छ ।

स्वर्गी वरिष्ठ कलाकार जयनन्द लामाको सम्झना नगरेकोमा तामाङ पत्रकार संघ बागती प्रदेशको अध्यक्ष अर्जुन पाख्रीनले लेखेको स्टटस यस्तो छ ।

भर्खरै

सम्बन्धित खबर

Language »