सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्यानाडाका प्रधानमन्त्री श्रीमती सहित क्वारेन्टाइनमा

क्यानाडाका प्रधानमन्त्री जस्टीन टुडोले श्रीमतीमा ‘फ्लु ‘ जस्तो लक्षण देखिए पछि आफूलाई घरभित्रै क्वारेन्टाइनमा राखेका छन् ।

टुडोको कार्यलयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर टुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघाखोकी लागेको थियो भने बुधबार राति ज्वरो पनि आएको थियो । उनीमाथि कोभिड-१९ को परिक्षण गरिएको र रिपोर्टको प्रतिक्षामा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

“सावधानीस्वरूप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेको र सोफीको रिपोर्ट आउँदा सम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन् ।” प्रधानमन्त्री कार्यालयले जानकारी भनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »