सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हामी यो समाजलाई परिवर्तन गर्न चाहँन्छौ हामी यो देशलाई परिवर्तन गर्न चाहन्छौं र यहाँ किसानहरुको समस्या – राणा

नेपालगञ्ज, घोसिटोलमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्ंतको रुपमा मगंलवार भेला भएको छ । नेकपा एमाले बाँके क्षेत्र नम्बर २( ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार निरक गुरुङ्गले भन्नु भयो हामी यो समाजलाई परिवर्तन गर्न चाहँन्छौ हामी यो देशलाई परिवर्तन गर्न चाहन्छौं र यहाँ किसानहरुको समस्या छ ।

म जिते भने किसानहरुको मल खादको व्यवस्था गर्ने छु र शिक्ष,स्वास्थ्य,कृषिमा धेरै भन्दा धेरै बजेट ल्याएर नेपालगञ्जमा भडको मार्छ र यो क्षेत्रको विकास गर्ने छौं जनताहरु सँग आशां र विश्वार रहेको छ ।

कि जनताले प्रतिनिधिमा सभा सदस्यमा राप्रपाबाट डा. धवल सम्शेर राणालाई हलोमा भोट दिइएर विजय गराउने छ ।

त्यसतै प्रदेश सभा सदस्य पदमा नेकपा एमालेबाट म निरक गुरुङ्गलाई सुर्यमा भोट दिएर विजय गराउनका हार्दिक अनुरोध गर्दा छु यस भेला कार्यक्रममा नेकपाका वडा नम्बर ४ वडा कमिटीका नेता टेक बहादुर त्यसतै रप्रपाका वडा नम्बर ४ वडा नेता शफिक नद्दाफको अध्क्षतामा भेला कार्यक्रम भएका थियो । यहि आउने मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरि यो भेला कार्यक्रममा भएको थियो ।

यस भेलाका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी का क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा। धवल सम्शेर राणाले भने यदि मा जग्गा बेचेर घर बेचेर चुनाब लडे भने वासुली गर्नु पर्छ त्यसैले म यस्ता काम कहिले पनि गर्दैन र तपाईहरु पनि कहिले पनि नगर्नु होला वहाँले भने वार्ड वार्डमा पैसा बढने दलालहरु सक्रिए भएका छन् वार्ड वार्डहरुमा पैसा र सिक्क बाटनका लागि साडी दुई–दुई बोरी चावल बाटने छन् र महिलाहरुका लागि धोती बाटि रहेका छन् यीनीहरु त्यसतै दिंदैंनन यदि यीनीहरुले १ हजार दिए भने १० लाख वासुलीने छन् ।

सरकारको पैसा भनेको तपाईहरुको पैसा हो यो बुझनु पर्छा । धवलले भने काम हेरेर भोट दिनु होला मैले सोचेका थिए कि एउटा केटीहरुको स्कुल र कालेज बनाउने इच्छ थियो । नेपाल सरकारले एउटा मौका दिएको छ । राम्रो नेतालाई सम्झेरा बुझेर भोट दिनु होला ।

२५ वर्ष भन्दा पहिला मेयर भएका थिए र समाज त यहिहो म त्यो समय म लाई लाग्यो कि एउटा छात्राहरुको लागि छात्रा स्कुल र कालेज बनाउनु पर्छ हाम्रो पहाडी,मधेशी र मुस्लिम छात्राहरु लागि स्कुल र कालेज हुनु पर्छ भनेर र सोचेका थिए त्यो समय बन्न सकेको थिए न त्यस पछि दोसो पटक मेयर भए र मैले यस वडा कार्यलयको वडा अध्यक्ष सफिक बेहना संग कुरा गरे कि यस बंगााला स्कुललाई महिला छात्रा स्कुल बनाउनु पर्छ ।

तर स्कुल बनाउँदा धेरे विरोध पनि भयो तर वडा अध्यक्षको सफिक बेहना,मो.हारुनको लगायत सबैले आफनो स्तरबाट सहयोग गर्नु भयो र ५ सय जनाको विद्यार्थीहरु पढी रहेका छन् र यस स्कुलमा कम्प्युरको पनि व्यस्था रहेको छ त्यस पछि पनि छात्राहरु आयनन र मैले भने कि २ केजी खाने तेल दिनुस भनेर मैले भने र २ केजी खाने तेल पनि स्कुलका छात्राहरुलाई दिए र मैले छात्राहरुको लागि डिग्री कालेज बनाई दिए ।

यो कालेज १० कारोडको डिग्री कालेज बनाएर दिएको छु । अब केटा र केटी दुटै बराबर रहेका छन् र केटा र केटी दुइटैको बढने अधिकार रहेको छ । वहाले भने कि २ म दुई पटक मेर भए र आफनो तलब भत्ता लिएन कमिशन खाएन र आफनो तलब भत्ता बाढदिए कहिले मदरसा,मन्दिर,त कहिले गरिबहरुलाई तलब बाढ दिए नेपालगञ्जमा बाटो १०० किलो मिटर बन्यो,नाली नाला बन्यो,बसपार्क बन्यो,एयर पोर्ट बन्यो र बमबाट ध्वस्त भएको नगरपालिका थियो तर आज उपमहा नगरपालिका भित्र गएर हेर्नुस कति राम्रो उपमहानगरपालिका बनाइएको छ तर जति पनि नेपालगञ्जमा विकास भएको छ त्यो नेपाल सरकार,एडीभी,वोल्ड बैंक,एक्सीट बैंक इण्डीया लगायत सबै सस्ंथाहरुबाट पैसा दिए तर सबै योजना नगरपालिकाले निर्माण गरेको छ ।

यदि आउने निर्वाचनमा तपाईहरुले मलाई जितायो भने सांसदमा मलाई मिल्ने आफनो भत्ता पनि जनताको सेवामा बाढ दिने भन्नु भयो सांसदमा कति रुपैया मिल्छ मलाई थाहा छैन तर मैले सुनेको छु कि सांसदमा मिल्ने लतब भत्ता ७०–८० हजार हुन्छ सुनेको छ जति पनि तलब भत्ता हुन्छ ।

,मलाई मिल्छ त्यो तलब भत्ता सार्वजानिक रुपमा जनतामा बाढदिने छु र इमान्दारिता पुर्वक देश र जनताको सेवकको रुपमा काम गर्ने छु र इमान्दारीको साथमा राजनीतिक गर्ने हो वहाँले भन्नु भयो कि जनता संग आशा विश्वास रहेको छ ।

जनताले प्रतिनिधि सभामा म डा।धवल सम्शेर राणालाई त्यसतै प्रदेश सभा सदस्यमा र निरक गुरुङ्ग जीलाई जिताउने विश्वास रहेको छ ।

यस कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमालेका मो।उमर हल्वाईले गर्नु भएको थियो भने यस कार्यक्रमका संचालक नेकपा एमालेका केन्द्रिय सदस्य मो।हारुनले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »