सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिलो लाङटाङ राष्ट्रिय म्युजिक अवार्डको टप फाइभ नोमिनेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय संगीत कर्मी संघ रसुवा जिल्लाको आयोजनामा हुन गइरहेको प्रथम लाङटाङ राष्ट्रिय म्युजिक अवार्डको टप फाइबको नेपाल प्रज्ञ प्रतिस्ठान कमलाधीमा २०७९ चैत्र २८ गते राष्ट्रिय संगीत कर्मी संघ रसुवा जिल्लाका अध्यक्ष तथा अवार्ड सस्थापक नायक दावा फिन्जो तामाङको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय रमेश कुमार महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ, विशिष्ट अतिथि नायक धिरेन शाक्य, विशेष अतिथीहरु लोकप्रिय गायक तथा नायक ,लोकप्रिय हास्य कलाकार ए राता मकै,राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय पूर्व अध्यक्ष तथा चर्चित गायक नवराज गोरासैनी निवर्तमान अध्यक्ष राजेन्द्र कुमार कार्की ,वरिष्ठ उपाध्यक्ष तथा गायक प्रकाश कटुवाल,उपाध्यक्ष मिलन श्रेष्ठ, वरिष्ठ हास्य कलाकार र निर्देशक दमन रुपाखेती, तामाङ चलचित्र संघ बागमती प्रदेशको अध्यक्ष तथा समाज सेवी आसमान तामाङ, बागमती प्रदेश राष्ट्रिय संगीत कर्मी संघका अध्यक्ष राम हरि भण्डारी, चर्चित गायक राजन चौलागाईं, निवर्तमान वरिष्ठ उपाध्यक्ष नवराज ढुंगाना,सह सचीव आसा लामा (ज्ञानमाला), नेपाल तामाङ घेदुङ लगायत थुप्रै संघ सस्थाको प्रतिनिधित्व तथा विभिन्न पार्टीका नेताहरुको बाग्लो उपस्थिति रहेको थियो ।

अध्यक्ष धावा फिन्जो तामाङ भन्नु हुन्छ । “आज विभिन्न बिधाबाट टप फाइभमा पर्न सफल सम्पुर्ण कलाकार साथीहरूलाई हार्दिक बधाई व्यक्त गर्न चहान्छु ।”
टप फाइभमा पर्ने कलाकारहरुको नामावली यस प्रकारको रहेका छन्, किरन केसि (रात मकै), धिरेन शाक्य, सुलेमान सन्कर(इकु) बिक्रम जङ्ग शहा, आशा लामा, बिन्दा परियार, श्याम माया गुरुङ,सन्जय हुत्त,छिरिङ तामाङ, दिनेश तामाङ, बिपि अनुरागी, जीवन परियार, अर्चना श्याङ्ग्तान, जनक लामा, बिनायक तामाङ, सर्स्वती तामाङ, दिनेश मुस्कान, सिम्रन धुलाल, सागर घिसिङ, सोनाम दोङ्बा, प्रदिप लामा, पारङ्ग्वा तामाङ, सुमन घले, युबि मङ्रेसा, राज किङ वाइबा, बिस्वा पासा, कर्न राज गिरि, करन तामाङ, फुल माया तामाङ, रोम लामा, डोल्मा छिरिङ तामाङ, रोशन फ्युवा तामाङ, उत्तर लामा, अनिता नेगि तामाङ, चन्द्र कुमार तामाङ, रोशन तामाङ, पुरुसोतम कोइराला, नवराज भट्टराई, सोभा त्रीपाठी, कुमारी माया ग्लान, भुवन श्याङबो लामा, रोजि रुम्बा, सङिता तितुङ,रमेश कदृया, रिजन पुलामी, घान बा.कार्की, सबिन चौहान, कैलास भट्टराई, बिवेक लोप्चन, सुस्मिता घ्लान, मिलन श्रेष्ठ, दिनेश मुस्कान, केसब अधिकारी, गोबिन्दा प्रसाद गौतम, अनिल कटुवाल, अनिल कुमार तितुङ, रबिन्द्र रिमाल, नवीन घिमिरे, बिनोद ढकाल, कमल सुसान्त केसि, सबिता कार्की, जीवन बोम्जन, सुमिना ल्हो, सर्स्वती पान्डे, निरुता खत्री, मनिशा घोरासैनी, शिशिर शर्मा, रमेश कुमार श्याउली, सुनिता तामाङ, अञ्जुली लोप्चान, राम कृष्ण पान्डे, गोकुल प्रसाद ढकाल, रोजिना लामा, आर्जुन पुर्बेली, शुसिला तामाङ, अमोन राना, प्रकाश तामाङ, राजा राम सिमखडा, कुमार सुनेल , सम्भु नेपाल, राम श्याङ्ग्तान कुमार दङ्गाल, पासाङ फेल्मो तामाङ, राम तामाङ, कान्छा तामाङ, कर्म नोर्चे तामाङ, दावा टादी तामाङ, पदम दुलाल, सुदर्शन अधिकारी, बिस्नु तामाङ, एलिना तामाङ, दिल श्रेष्ठ, रिता तामाङ, कबिता लामा, कल्पना धिताल, लिलाराज बानियाँ, बिना लामा, राकेश तितुङ, रमेश कडरिय, आर्जुन कुमार बुढाथोकी, शिभ शाहा, डिबि ल्होहनी, प्रकाश योन्जन, सन्तोष तिमल्सिना, नारायण दङ्गाल, गोपाल दयाल, हरि भण्डारी, दिपक खतिवडा, सार्दा रसैली, पबित्र खत्री, लेखनाथ आचर्य, कार्सङ लामा, एलिना गुरुङ, सोभा गौतम, सुबिना श्रेष्ठ, राजेन्द्र गिरि, होम धिताल, अनिल कटुवाल, मोहान बा. बम, अन्जु सुनार, तुकमान बि क, मिना लामा, राधिका भुइसाल, माया थोकर तामाङ, मन माया वाइबा, शान्ति मम्बा, तामाङ, सुसिला वाइबा तामाङ, धन बा तामाङ, लेचिराम तामाङ, टेक्राज घले, आर्जुन थोकर तामाङ, सुनिता वाइबा तामाङ, पावन वाङ्ग लामा, आशा लामा (ज्ञानमाला) राम श्याङ्ग्तान, उमेश श्रेष्ठ, हरिस महारा आदि रहेका छन् ।

वरिष्ठ हास्य कलाकार दमन रुपा खेती, सर्जक गायक तथा नायक यश कुमार, लोक तथा दोहोरी गायक राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, चर्चित गायक तथा हास्य कलाकार राजन चौलागाईं खैराते, आदि निर्णयक मण्डलमा रहने अध्यक्ष धावा फिन्जो लामाले जानकारी दिनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »