सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एके वितरकले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा पायो राम्रो बजार

काठमाडौँ । एके वितरक कम्पनीले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा राम्रो बजार पाएको छ ।

गत जेठ १९ गते शुक्रबारबाट नेपालका १०० भन्दा बढी सिनेमा हलमा एकसाथ प्रदर्शन भएको उक्त फिल्मले राम्रो बजार पाएको हो ।

एके वितरकका सञ्चालक आभाष कुँवरले ‘जरा हटके जरा बचके’ चलचित्रले नेपालमा राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

एके वितरकले पहिलोपटक भित्र्याएको भारतीय फिल्म ‘छत्रपति’ले पनि राम्रो बजार पाएको थियो ।

एके वितरकले भित्र्याएको फिल्मले राम्रो प्रतिक्रिया पाएसँगै आफूलाई फिल्म क्षेत्रमा काम गर्न उत्साहित बनाएको उहाँको भनाई छ ।

उक्त फिल्ममा विक्की कौशल र सारा अली खानको रोमान्टिक कमेडी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »