सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत पार्टीको बाँके जिल्ला इन्चार्जमा तेज नारायण कँडेल मनोनीत


नेपालगन्ज , जनमत पार्टीले ३ जना नेताहरूलाई कार्यविभाजन गरेको छ । जनमत पार्टी केन्द्रिय समितिले २ जना नेताहरूलाई जिल्ला इन्चार्ज र एक जनालाई प्रसाशकिय समन्वय बिभागको केन्द्रिय प्रमुखमा मनोनीत गरि नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो।

जसअनुसार बाँकेको जिल्ला इन्चार्जमा लुम्बिनी प्रदेश खसआर्य प्रदेश प्रमुख समेत रहेका तेज नारायण कँडेललाई मनोनीत गरेको छ । भने सप्तरी जिल्ला इन्चार्जमा रामगमन साह मनोनीत गरेको छ ।

त्यस्तै बुद्वीराज न्यौपानेलाई प्रसाशकिय समन्वय बिभागको केन्द्रिय प्रमुखको मनोनीत गरि कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »