सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुटुको अप्रेशनका लागि आर्थिक सहयोगको अपिल

रसुवा – कालिका गाउँपालिका वडा न १ ग्राङ निवासी पाल्देन वाङ्दी तामाङले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

मुटुको भल्बको अप्रेशन गर्न घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो ।

चार महिना अगि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्देन मुटुको भल्बमा समस्या भएकाले केही समय अगाडि नेपाल फकिएर मनमोहन कार्डियो महाराजगन्ज उपचार चेकजाँच गराइरहनु भएको छ। ।

सहयोग गर्न इच्छुकले सहयोगको निम्ति

प्राइम कमर्सियल बैंक लिमिटेड कालिकास्थान
सिता माया तामाङ
खाता नम्बर -०६६०००५७
फोनः ९८४३८७४६७९

भर्खरै

सम्बन्धित खबर

Language »