सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शंकर अधिकारी घायल र बाबुल गिरीको सहकार्यमा “कोल्टे पारेर” बोलको गीत बजारमा (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय गीतकार शंकर अधिकारी घायल र बाबुल गिरीको सहकार्य नेपाली सांगितीक बजारमा खुब जम्न थालेको छ ।
शंकर अधिकारी घायलको लेखन तथा बाबुल गिरी र रचना रिमालको स्वर रहेको “कोल्टे पारेर” बोलको गीत बजारमा आएको छ ।
सकम्बरीको नामले चर्चित मोडल कुशुम शर्मा , बलेको नामले चर्चित सागर लम्साल लाई लिएर बनाईएको भिडियोले नेपाली सांगितीक बाजर तताउने आँकलन गरिएको छ ।
ज्वाला प्रोडक्सनको अफिसियल युट्युब मार्फत बजारमा आएको गीत धनराज थापाले निर्माण गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »