सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजुस्थित विष्णुमती पुलमा काठमाडौँ महानगरले फूल रोप्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो । 

यसअघि महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि गमला राखेर त्यसमा फूल रोपेको थियो । 

सहरी सौन्दर्य बढाउन अन्य क्षेत्रमा पनि फूल रोप्ने कामलाई तीव्रता दिइने महानगरले जनाएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »