सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आर्थिक मामिला तथा योजना मन्त्रीबाट “ तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव –२०८०”उद्घाटन हुँदै

काठमाडौं । नेपाल तामाङ कलाकार संघको आयोजनामा मिति २०८० मंसिर २९ र ३० गते बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ)को प्रमुख आतिथ्यमा “तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव —२०८०” कार्यक्रमको उद्घाटन हुने भएको छ ।
होटल हायात ग्राउन्ड, बौद्ध, चूच्चेपाटीमा बिहान ११ बजेबाट शुरुहुने कार्यक्रमको तयारी करिब करिब पुरा भएको आयोजक पक्षले जानकारी दिएको छ ।
तामाङ मौलिक संस्कृतिको जगेर्ना गर्न सबैलाई समयमै उपस्थित हुन आयोजकले आह्वान समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »