सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके प्रहरीले लाखौंको पेट्रोल अटोको पार्टपूर्जा बरामद


नेपालगन्ज , जिल्ला प्रहरी बाँकेले अबैधरुपमा ल्याइएको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ।
नेपालगन्ज -१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।


करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »