सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

काठमाडौँ । “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ पहिलो गित बजारमा आएको हो ।

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा शुरेन्द्र बश्यालको निर्देशनमा राजनराज शिवाकोटीको संगित र मन्दिरा ढुंगेलको शब्दमा रहेको मारुनी भाकाको संगित परिश्ना बास्तोलाको आधिकारिक Youtube Chanel बाट सर्वजानिक भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »