सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कसौधन बैश्य समाज युवा मंचको समिति गठन

नेपालगन्ज, नेपालगन्जमा कसौधन बैश्य समाज युवा मंच को समिति गठन भएको छ। नेपालगंज कसौधन बैश्य समाजको अध्यक्ष संतोष कुमार बैश्य युवा मंच निवर्तमान अध्यक्ष आदित्य गुप्ताको उपस्थितिमा संजय कुमार बैश्यको नेतृत्वमा सर्व सहमत बाट १५ जनाको समिति गठन गरिएको कसौधन बैश्य समाज युवा मंच प्रवक्ता अमन गुप्ताले जानकारी दिनुभएको छ।


जसमा अध्यक्ष संजय कुमार बैश्य ,उप-अध्यक्ष अमन गुप्ता (हर्षित),महासचिव भैरव प्रसाद बैश्य (शिवम्),कोषाध्यक्ष निरज गुप्ता,सचिव बिकास गुप्ता (बिक्की)सह-कोषाध्यक्ष प्रिंस गुप्ता, प्रवक्ता अमन गुप्ता,(p.r.o) सुरज गुप्ता , र सदस्यमा हिमांशु गुप्ता, संदीप गुप्ता, दीपेश गुप्ता, कुमार कसौधन, सैलेंदरा गुप्ता ( सम्मी) सल्लाहकारमा बिशाल कुमार बैश्य, सुजित कुमार बैश्य , सूरज कुमार बैश्य (M.R) रहनु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »