सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तुम्बाक फोपा तजामसे म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं । गायक तथा संगीतकार च्वायस दोङको प्रस्तुति रहेको तुम्बाक फोपा तजामसे म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

चर्चित हास्य कलाकार कुईसाङ रुम्बाको शब्द , गायक तथा संगीतकार च्वाईस दोङको संगीत रहेको गीतमा संगीतकार च्वाईस दोङ र रञ्जिता घिसिङको आवाज रहेको छन् ।

तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशन रहेको भिडियोमा मोडल सञ्जिब गोले, टिकाराज तामाङ, रस्मिला वाइवा र सोनशि गोलेको अभिनय गरिएको छन् ।उक्त भिडियोको कोरियाग्राफीमा नरेन्द्र मोक्तान र छायांकनमा त्रिलोक लामाले भुमिका निर्वाह गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »