सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरको नगरसभा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ ।नगर सभाको १४ औं अधिवेशन आइतबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा भवनमा भएको हो।महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको कार्यपालिकाको निर्णय हेरफेर गरेको भन्दै गरेको कर्मचारीको विरोधमा जनप्रतिनिधि, समितिका सभापतिहरु बैठकमा अनुपस्थित हुने अनौपचारिक दबाब पछि महानगरको नगरसभा आइतबारलाई सरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »