सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिङ्स लामाको सुमधुर आवाज रहेको “तामाङ टोपी” बजारमा(भिडियो सहित)

काठमाडौ ।आम दर्शकले सर्वाधिक रुपमा रुचाएकी चर्चित गायिका मिङ्स लामाको सुमधुर आवाज रहेको तामाङ सेलो “तामाङ टोपी”बजारमा भिडियो सहित बजारमा सार्वजनिक भएको छ।

तामाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संम्वत् २८६०औं सोनाम ल्होछार डुक( मु पुख्री ल्हो ) को
अवसरमा “तामाङ टोपी” तामाङ सेलो बजारमा ल्याएको हो।

चर्चित गायक अशुसेन लामाको शब्द र संगीत रहेको तामाङ टोपीमा महानायक तथा निर्देशक अमिर दोङ र याङ्गी दोङले अभिनय गरिएका छन् ।

निकेश खड्का निर्देशकमा तयार पारिएको भिडियोको इडिट र कलर विकास धमला रहेको भिडियोको छायांकन हरि हुमागई र कोरियोग्राफी राज किङ्ग वाइवाले गरिएको थिए। भने सहा निर्देशक मनिक पाख्रिनले भुमिका निर्वाह गरिएको थियोे ।

अडियोको एरेञ्जर फणीन्द्र राई, मिक्सिङ दिपेस प्रधानको रहेको थियोे । उक्त म्युजिक भिडियो
HighlightsNepal अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको हो।

भिडियो हेर्नुस्।

भर्खरै

सम्बन्धित खबर

Language »