सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवाकी चेली पेमा डोल्माको भोट गरेर मिस तामाङ विजेता बनाउन आग्रह

काठमाडौं । मम्स इनटरनेशनलको १६ औँ संस्करणको मिस तामाङ २०२४ को दाबेदार प्रतियोगी पेमा डोल्मा तामाङले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन।

फागुन १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ग्राण्ड फिनाले मिस तामाङ २०२४ को प्रतिष्पर्धा गरिरहेकी रसुवा जिल्लाको उतरी दुर्गम भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका वडा न ३ गत्लाङकी २२ बर्सिया पेमा डोल्मा तामाङले भोट अपिल गर्दै आफनो मिहिनेत सफल बनाउनको लागि भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा शुभचिन्तक सबैलाई आग्रह गरेकी छिन।

पेमा डोल्मा तामाङलाई भोट कसरी गर्ने ?

भर्खरै

सम्बन्धित खबर

Language »