सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुबास देबकोटाको निर्देशन रहेको ”जुनेली रातको जुन ” को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । सुबास देबकोटाको निर्देशन रहेको जुनेली रातको जुनको पहिलो पोस्टर सार्वजनिक गरिएकोछ ।

मायामा जब रमाइलो पल आउँछ अनि जिन्दगी कसरी रंगिन बन्छ भन्ने मुल सार बोकेको सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको गरिमा शर्मा र सुरज अधिकारी को अभिनय रहेको “जुनेली रातको जुन” को पहिलो पोस्टर सार्वजनिक गरिएको हो ।


नवीन कार्कीको संगीत विशाल निरौलाको एरेन्ज, राजन राइको मास्टर मिक्सिङ, सुरेस पाण्डेको नृत्य म्यैफुज अन्सारिको छायांकन रहेकोछ भने प्रभा बस्नेत को निर्माण रहेको छ ।

छिट्टै युटुब च्यानल बाट गीतको भिडियो रिलिज गर्ने तयारी रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »