सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक पाण्डे सम्मानित


नेपालगञ्ज, प्राविधिक शिक्षाको लागि अग्रणी स्थानमा रहेको नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा बाँके बागेश्वोरी क्याम्पसका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित भएका छन् ।

साथै नेपालगञ्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक समेत रहनु भएको, उहाँ लाई मधेश मानव अधिकार गृह बाँके जिल्ला अध्यक्ष दिनेश ठाकुरद्वारा बिहीबार नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

प्रबन्ध निर्देशक पाण्डे विभिन्न सामाजिक सेवा कार्यक्रमहरुमा सहभागिता तथा सहयोग गर्दै आउनु भएको छ। यसको लागि उहाँ लाई विशेष आभार तथा धन्यवाद पनि प्रकट गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »