सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक सेवा सम्मानबाट समाजसेवी शान्त शर्मा सम्मानित

काठमाडौ । फोकस नेपाल संस्थाले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी बिभिन्न सामाजिक कार्यमा सकृय व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रममा २०७२ सालको महाभुकम्प देखि कोरोना भाईरस(कोभिड—१९)को लकडाउन लगायत देशमा भएका बिभिन्न प्राकृतिक बिपत्तिको बेलामा सहयोग गर्दै आउनुभएका समाजसेवी तथा ब्यवसायी शान्त शर्मालाई समाजिक सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
प्रमुख अतिथि पुर्व प्रधान न्यायधिश तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच शर्मालाई सम्मान गर्नु भएको ह
फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »