सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुरको सानो ठिमीमा मोटर साईकल र स्कुटर ठोकिदा दुर्घटना

काठमाडौं । भक्तपुरको सानोठिमी जनक शिक्षा सामाग्री नजिकै फरक दिशा बाट आएका बाईक र स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।
तिब्रगतिका कारण दुर्घटना हुन पुगेको प्रहरी स्रोतले बताएको छ । घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिएको भए पनि संपुर्ण बिवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »