सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सनवे कलेजमा AI नि:शुल्क-पाँच दिने वर्कसप हुने

काठमाडौं । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि शुरुवात गर्न गैरहेको जानकारी गराउदछौ |

यौ वर्कसप हरेक हप्ताको  सोमबारदेखि पाँच दिन सम्म  चल्नेछ। यस पाँच दिने वर्कसपले देशभरका +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई AI को  रोमाञ्चक संसारमा लैजानुको साथै  AI को आधारभूत अवधारणाहरू लाई प्रयोगात्मक रुपमा सिक्ने अवसर प्रदान गर्ने छ |

विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट AI का बिभिन्न Tools संग खेल्न पाउने र संगै संलग्न भएर कम गर्ने छन् | AI भाषाका मोडेलहरु बाट नया र अद्भुत नतिजा निकाल्ने Prompt तरिका सिक्न पाउने छन् | त्यस्तै यस प्रयोगात्मक वर्कसपमा प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी (रोबोटिक भेइकल) बनाउने जस्ता गतिबिधमा आफुलाई निखार्न पाउने अवसर प्राप्त गर्ने छन् |

विद्यार्थीहरूले थुप्रै यस्ता रचनात्मक कार्यहरु वर्कसप मार्फत सिक्न पाउने र AI को प्रयोगलाई आफ्नो दैनिक जिबनमा उतार्न सक्ने यो पाँच-दिने वर्कसप विद्यार्थीको सिकाईकोलागी कोशे ढुंगा स्थापित हुनेछ | यस वर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा AI प्रमाणपत्र प्राप्त गर्ने जानकारी गराउदछौ |

यो पाँच-दिने AI वर्कसप नि:शुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय (बिज्ञान, ब्यबस्थापन, मानविकी) बाट सबै जनाले भाग लिन पाउने जानकारी गराउदछौ | आजको युगमा AI आधुनिक समयको आधारशिलाको रूपमा खडा छ |

AI को सीपले १००% रोजगारीमा टेवा दिनुको साथै विद्यार्थीहरुको दैनिक ज्ञान हासिलमा मूर्त रूप दिन्छ। सनवे कलेज काठमाण्डौले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको सहकार्यमा ४ बर्षे Bachelor डिग्री AI र Data Science मा  प्रदान गर्दछ। यस पाँच-दिने वर्कसपमा सहभागी सबै विद्यार्थीहरु AI छात्रवृत्ति upto १००% सम्मको अवसर प्राप्त गर्ने छन्।

थप जानकारी र दर्ता विवरणहरूको लागि, कृपया https://sunway.edu.np/ मा जानुहोस् (दर्ता फारमको लिङ्क सीधा https://sunway.edu.np/apply-for-workshop

Sunway College Kathmandu – Creating AI Leaders

Creating AI Leaders

भर्खरै

सम्बन्धित खबर

Language »