नेपाल सरकारले चीनबाट काेराेना भाइरस उपचारका उपकरण नेपाल एयरलाईन्सबाट ल्याएकाे थियाे । उक्त एयरलाईन्सकाे भुक्तानीकाेबारेमा भरत दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराई माथि प्रश्न उठाउदै सामाजिक सन्जालमा स्टाटस लेखेका थिए । स्टाटस यस्ताे थियाे ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/03/91286841_643835639786281_2622551870396170240_n-1.png)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भट्टराईले उक्त स्टाटसकाे खण्डन गर्दै यसरी लेखेका छन् ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/03/91337857_215084359567199_2617871515684700160_n.png)