सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्रेन ट्युमर पीडित सावित्रिलाई आर्थिक अभावले उपचारमा समस्या

काठमाडौं । ब्रेन ट्यूमरले ग्रसित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ कि ३५ वर्षीय सावित्रि घिमिरे उपचारका लागि आर्थिक अभाव भएका हो ।

ब्रेन ट्युमरबाट पीडित सावित्रि अहिले काठमाण्डौ मेडिकल कलेज सिनामंगला उपचाररत हुनुहुन्छ ।

यो रोगको उपचारको लागि कम्तीमा ३० लाख रुपैयाँ लाग्ने हुँदा एउटा सामान्य परिवारका लागि निकै नै ठूलो रकम भएकाले सावित्रिको जीवन रक्षाको लागि उपचारमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

सहयोगदाताहरुले निम्न खातामा सहयोग गर्न सक्नुहुनेछ। भिम प्रसाद घिमिरे ( बिरामी को श्रीमान ) को हिमालयन बैंकको बटार शाखाको खाता नम्बर 02605046400018 मनिषा न्याैपाने (बिरामीको बहिनी ) सानिमा बैंक लिमिटेड किस्पाङ नुवाकोट खाता नम्बर 059011090000454 मा सहयोग रकम जम्मा गरिदिन सहयोगी मनहरुलाई परिवारले अनुरोध गरेको छ ।

थप जानकारीका लागि सम्पर्क : 9742444564

भर्खरै

सम्बन्धित खबर

Language »