सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्धनग्न अवस्थामा युवकको शव फेला

काठमाडौं। महोत्तरीमा एक युवकको शव फेला परोको ।

अर्धनग्न अवस्थामा सोनमा गाउँपालिका–२ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव फेला परेको हो ।

उनको हत्या भएको प्रहरीको अनुमान छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »