सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

काठमाडौं। मनहरी गाउँपालिका-९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सोही गाउँपालिका बाह्रघरे बस्ने ५४ वर्षीय दुर्गा बहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »