सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना

काठमाडौँ । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ ।

आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा बस दुर्घटना भएको हो । 

दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएका छन् । 

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए । 

भर्खरै

सम्बन्धित खबर

Language »