नेपालगन्ज, नेपालगन्ज बाँकेमा क्रिकेट भइरहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का पूर्व वडाअध्यक्ष जुम्मन खाँले खेलाडीलाई टिसर्ट वितरण गरिएको छ ।

खेलाडीलाई हौसला प्रदान गर्ने आफ्नै वडामा रहेका १२ जना खेलाडीलाई ६ हजार मूल्य बराबरको प्रदान नेपालगन्ज उपमहानगरपालिका वडा न. ५ बाट संचालित टेनिश बाल किरिकेट प्रतियोगितामा वडा न. ७ को टीमलाई टी सर्ट सहयोग गरि खेलाडीहरुको मनोबल उच्च गर्ने प्रयास गरिएको छ ।

खेलाडीहरुका लागि ७ हजार प्रवेश शुल्क रहेको थियोे । सबै वडाका खेलाडीहरु आफ्नो टीम बनाएर भाग लिएका थिए । साे क्रिकेटमा ७ नम्बर वडा खेलाडीहरु खाँले आफ्नो लगानीबाट टिसर्ट सहयोग गर्नुभएको थियो।