सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्यास

काठमाडौं। भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले सन्यासको घोषणा गर्दै १४ वर्षको गौरवशाली करियरको अन्त्य गरेका हुन् ।

जसमा १२३ टेस्ट समावेश छन् ।

जसमध्ये ६८ कप्तानको रूपमा उनले ४६.८५ को औसतमा ९२३० रन बनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »