सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

पक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार जाने भएका छन्।

उनी बुधबार साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »