सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरामा जलेको घरमा अर्को पनि शव फेला

काठमाडौं । पोखरामा आगजनी गरिएको घरमा अर्को पनि शव फेला परेको छ ।

लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा एक शव फेला परेको हो । यसअघि आजमात्रै ध्रुव थापाको पोखरा नयाँबजारमा रहेको घरमा पनि एक महिलाको शव फेला परेको थियो ।

अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »