सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु

काठमाडौं ।  धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु भएको छ ।

कारागारभित्र आगजनी गरेर भाग्ने क्रममा अन्दाजी ७५ वर्षीय एक पुरूषको गोली लागेर मृत्यु भएको हो ।

गोली लागेर दुई जनाको अवस्था गम्भीर छ भने पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »