सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुरुङमार्ग नजिक ठोक्किए २ बस

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा नौबिसे खण्डको सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किएका छन् । विपरीत दिशामा रहेका बा ४ ख २२१५ र बा ३ ख १७४५ नम्बरका बस ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुबै बसमा धेरै क्षति पनि भएको छैन ।तर सडकमै भएकाले सवारी साधनको जाम भएको छ ।

घटनास्थलमा पुगेका प्रहरीहरुले यातायात सन्चालनको व्यवस्थापन मिलाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »