नेपालगन्ज , नेपालगन्जका एक जना स्थानीय ब्यापारीले भदौ २३ र २४ गते देश भर भएको जिन जिको प्रदर्शनको क्रममा नेपालगन्जको ट्राफिक पोस्ट कार्यालय ध्वस्त हुन पुग्यो र सहयोग गर्ने क्रम जारी रहेको छ । यहि क्रममा स्थानीय समासेव्वीले आफ्नो सहयोग मन खोलेर गर्न थालेका छ्न ।

नेपालगन्ज स्थानीय अतुल गुप्ताले जिल्ला ट्राफिक पोस्ट कार्यालय बाँके शाखा लाई सहयोग गरेका हुन । द केक एण्ड बेकरी त्रिभुवन चाैकका सचालक तथा नेपालगन्जका समाजसेवी युवा नेता सफल व्यवसायी र उद्योगपति अतुल गुप्ताले गरे दुईवटा छतकाे पखा तथा डेटबिन दुईवटा अाज जिल्ला ट्राफिक पोस्ट कार्यालय बाँकेलाई सहयोग गरेका हुन । समाजसेवी गुप्ताले अब अाउने विभिन्न किसिमका सहयोग गर्ने कोसिस गर्ने बताउनु भयो ।








