सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पटका सहित एक जना पक्राउ

काठमाडौँ । भीमदत्त नगरपालिका-३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको विभिन्न प्रकारका पटका सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »