सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रविधि केन्द्रित आर्थिक विकासमा काम गरेका तीन जनालाई

काठमाडौँ । सोमबार आर्थशास्त्रतर्फको नोबेल पुरस्कार नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर, इन्सिड र लन्डन स्कूल अफ इकोनोमिक्सका फिलिप अघियन र ब्राउन युनिभर्सिटीका पिटर होविटलाई नवप्रवर्तनका कारण हुने आर्थिक वृद्धिका विषयमा उनीहरूले गरेका कामका लागि प्रदान गरिएको छ ।

समितिले मोकिरलाई ‘प्राविधिक प्रगतिमार्फत दिगो विकासकf लागि आवश्यक पूर्वाधारहरू पहिचान गरेकोमा’ पुरस्कारको आधा पुरस्कार प्रदान गरिएको बताइएको छ। अघियन र होविटलाई समितिले ‘सिर्जनशील विनाशमार्फत दिगो विकासको सिद्धान्त’ का लागि पुरस्कारको आधा अंश प्रदान गरेको बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »