सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रमेश विक्रम रत्नको लयमा दिपेन र लक्ष्मीको “काँचो बास माथि”(भिडियो)

सुमन ढकाल,

काठमाण्डौ। रमेश विक्रम रत्नको लयमा दिपेन र लक्ष्मीको “काँचो बाँस माथि” सार्वजानिक भएको छ ।
दिपेन थापा र गायिका लक्ष्मी परियारको सुमधुर आवाजमा रहेको गीतको शब्द सुजन क्षेत्रीको हो भने लय हो रमेश विक्रम रत्नको हो ।
गीतले भनिरहेको छ थुके हुन्छ मेरो लासमाथि । यो अप्रिय शब्द गासेर दर्शक भक्कानीरहेका छन्। लानु मलाइ काचो बांस माथि बुझ्नुहोस् यति सम्म पिडा भइरहेको छ।
उस्तै मिठो आवाज मिसिएर गीत बजारमा सजिएको छ। केटि तर्फ फेरी मलाइ नै कुल्चे हुन्छ मेरो लास माथि भन्दै गाउछिन्।
समस्या आएपछि यति पिडामा परिन्छ कि साच्चै जिउदै जलाउनु जस्तै भएको हुन्छ।
यस्तै कथा बोकि हिडिरहेको छ । गीतमा रिना गुरुङ र रमेश विक्रम रत्न दिपेनको भावुक अभिनय देख्न सकिन्छ।
भिडियोलाइ केशवराज भट्टले निर्देशन गरेका हुन भने, राजेश घिमिरेको छाँयाकन र अमृत चापागाइले सम्पादनरकलर गरेका हुन्।
पुरा भिडियोः

भर्खरै

सम्बन्धित खबर

Language »