सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुलमानले उद्घाटन गरे उज्यालो नेपाल पार्टीको कार्यालय

उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन भएको छ।

त्रिपुरेश्वरमा रहेको कार्यालय भवनको बिहीबार उद्घाटन भएको हो।

ऊर्जा मन्त्री कुलमान घिसिङले कार्यालयको उद्घाटन गरेका हुन्। 

मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीले पार्टी कार्यालय मात्र नभई देशको समृद्धिका लागि बाटो कोर्ने काम भएको बताए।

‘धेरै ठूलो संरचना देशैभरि एउटा ह्वीम ल्याउन कोशिस गरेको छ। जुन हिसाबले लागेको छ यो भन्दा उच्च बिन्दुमा अगाडि बढेर अरू पार्टी पनि एक होस् भन्ने कामना छ,’ घिसिङले भने। 

भर्खरै

सम्बन्धित खबर

Language »