सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेनलाई भेटेर निस्किए रवि लामिछाने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर रास्वपा सभापति रवि लामिछाने निस्किएका छन्।

आज दिउँसो ललितपुरमा मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल भएको थियो।

केहीबेरअघि उक्त छलफल सकिएको छ र रास्वपा सभापति लामिछाने निस्किएका छन्।

रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूले के कुराकानी भयो भनेर सोधेका थिए। जबाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भनेर प्रतिप्रश्न गरेका थिए।

मेयर बालेनले बुधबारदेखि राजनीतिक भेटवार्ता गरिरहेका छन्। आज बिहान मन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनिल शर्मासँग पनि उनले भेटवार्ता गरेका थिए।

साथै अमरेशकुमार सिंहसँग पनि आज मेयर शाहको भेटवार्ता भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »