सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौँ–८ मा नेकपाको युवा दाउ: युवा नेता विशाल लामा तामाङ सिफारिस

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–८ बाट नेपाली कम्युनिस्ट पार्टीले युवा नेता विशाल लामा तामाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टीभित्र संगठन सुदृढीकरण, युवामाझ लोकप्रियता र निरन्तर राजनीतिक सक्रियतालाई आधार मानेर तामाङलाई अघि सारिएको पार्टी स्रोतको भनाइ छ। काठमाडौँ–८ मा पुस्तान्तरण र युवामुखी राजनीतिलाई प्राथमिकता दिने रणनीतिअनुसार नेकपाले युवा नेतामाथि भरोसा गरेको देखिन्छ।

यस सिफारिससँगै काठमाडौँ–८ मा चुनावी सरगर्मी चुलिएको छ भने युवा नेतृत्वको विषयले राजनीतिक बहसलाई थप तातेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »