सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रचण्ड र माधवसहित नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड, माधवसहित २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।

उनीहरूलाई पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले शपथ गराए । केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ गराएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »