सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले अध्यक्ष ओलीद्वारा जलाइएको बुबा बस्ने घरको अवलोकन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापामा केही दिनको चुनाव प्रचारप्रसार पछि आज काठमाडौं फर्किएका छन् ।

उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । अध्यक्ष ओलीले अहिले मतदाताको घरघर पुगेर जनताका गुनासा एवम् सुझाव लिएका हुन् ।

यसैक्रममा उनले आज जेनजी आन्दोनलका क्रममा जलाइएको घरको अवलोकन गरेका छन् । भद्रपुर १ स्थित हिमालीमा बुबा बस्ने घरमा जेनजी आन्दोलनमा आगजनी गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »