सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकका एजेण्डा खुलाइएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »