सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ ।

आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो।

अष्ट्रेलियाका लागि २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।

भर्खरै

सम्बन्धित खबर

Language »