काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार मात्रै बस्ने भएको छ ।
यसअघि असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय भएको बैठक आइतबारका बिहान ११ बजेका लागि सारिएको हो ।
रास्वपाको महाधिवेशनका कारण बैठक शनिबारका लागि बोलाइएकोमा शनिबार विपक्षी दलका विभिन्न कार्यक्रम पर्ने भएकाले आइतबारका लागि सारिएको बताइएको छ ।








